Thursday , May 23 2019

काठमाडौँका लागि छुटेको यति एयरको इन्जिनमै चरा ठोक्कियो, आकस्मिक अवतरण

चितवन । भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिनुभयो । यति एयरलाइन्सको …

Read More »

महाभारतका रहस्यमा लुकेका कथा

संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ। १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ। भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन त्यो अन्तत्र कतै पनि भेटिदैन।’आउनुहोस्, महाभारतका केही नबताइएका कथा पढौं। पाँच सुनका तीर जब …

Read More »

महाभारतका अर्जुनले झण्डै मारेका थिए युधिष्ठिरलाई

महाभारतलाई हिन्दु धर्मको महत्वपूर्ण ग्रन्थ मानिन्छ । श्रीमद्भागवत गीता पनि महाभारतकै एक अंश हो । महाभारत कथा निकै रोचक र रहस्यमय छ । यसमा निकै धेरै रहस्यका घटनाहरू छन् जुन धेरैलाई थाहा छैन् । यस्तै, रहस्यमयी घटनाहरूमध्ये अर्को एउटा रहस्यमयी घटना पत्ता लागेको छ । यस घटना अनुसार अर्जुनले युधिष्ठिरलाई …

Read More »

महाभारतको सबैभन्दा रोचक ४ लघुकथा

हिन्दु धर्मका ग्रन्थहरूमा कतिपय यस्ता कथाहरू उल्लेख गरिएका छन्, जुन रोचक मात्र नभएर त्यसले विशेष प्रकारका सन्देश पनि बोकेका हुन्छन्। महाभारतमा पनि यस्ता धेरै कथाप्रसङ्गहरू छन्, जसलाई खासै ख्याल नगरिए पनि शिक्षाप्रद मानिन्छन।पवित्र महाभारत ग्रन्थका ४ रहस्यमय कथाप्रसङ्गहरू, जुन तपाईँलाई थाहा नहुन सक्छ। १. अर्जुन बने हिजँडा इन्द्रलोकमा, अप्सरा उर्वसीले …

Read More »

जन्म चिनो र कोठीः रहस्यमय अर्थ

एक जन्म चिनो गर्भ समयमा वा बच्चाको जीवन को पहिलो केही महिना विकसित हुन सक्छ। तर के जन्म चिनो वा दागको कुनै अर्थ छ र? कहाँबाट कसरी आँउछ यस्तो चिनो। संस्कृति तथा सभ्यता अनुसार के कस्तो कथा चल्दै आएको छ यस्तो चिनोको बारेमा? के यि चिनोहरुले तपाइको पूर्वजन्मको बारेमा केही …

Read More »

हनुमानलाई भगवान रामले मृत्यु दण्ड दिएपछि

“जय श्रीराम” नाम जपेपछि जस्तोसुकै विपदबाट पनि मुक्ति मिल्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ। यसरी नै रामायण ग्रन्थमा रामभक्त वानर हनुमानले पनि हरेक काम गर्दा श्रीरामको नाम जप्ने गर्दथे, चाहे त्यो लक्ष्मणलाई बचाउनको लागि सिङ्गो पर्वत उठाउँन होस्, या दैत्यहरूसँग युध्द गर्दा होस्। भगवान श्रीरामको नाम जप्दा हनुमानलाई कुनै पनि …

Read More »

कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप

भनिन्छ “भगवानलाई पनि दशा लाग्छ!”, त्यसैले गर्दा नै महादेवले कालकुट विष पिउनुपरेको थियो, सारा विश्वकै पालनकर्ता भगवान विष्णुले पनि ढुङ्गाको रूप लिनुपरेको थियो अनि लक्ष्मणले पनि इन्द्रजीतसँगको युध्दमा झण्डै आफ्नो प्राण गुमाउनुपरेको थियो। हिन्दु धर्मका ग्रन्थहरूमा उल्लेखित कथाहरूमा यस्ता धेरै घटनाहरू छन्, जसमा शक्तिशाली भगवानहरूले पनि विभिन्न दुःख, श्राप र …

Read More »

अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने

अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने काठमाडाैं । बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन …

Read More »

एकसाथ यस्ता खाना खाँदा तपाइंको ज्यानै जान सक्छ

केहि खानेकुराहरु एकसाथ खानाले हाम्रो स्वास्थयलाइृ नराम्रो असर गर्छ । जसको नकारात्मक असरका कारण हामी बिरामी पनि पर्छौ । आज हामी सात खानेकुरा जुन एक साथ खानु हुदैन । खानापछि फलफूल फलफूलमा हुने सुगर जुन पचाउन सायम लाग्दैन । प्रोटीन, स्टार्च र फ्याटले भरिपूर्ण फलफूलहरु पचाउन निकै समय लाग्छ । …

Read More »

आलुको फेसप्याक लगाउनुहोस, अनुहार चम्काउन बनाउनुस् !

आलुको रसले डार्क सर्कल कम गर्न र आँखाको आसपास सुन्निने समस्यालाई कम गर्छ । यो त सबैलाई थाहा भएकै कुरा हो । तर छालामा चमक ल्याउन र दाग धब्बा हटाउन पनि यसको प्रयोग गरिन्छ । आलु भिटामिन सी, आइरन र राइबोफ्लेविनको धनी स्रोत मानिन्छ । काचो आलुको रस एन्टी–एजिङ लाभ …

Read More »