Wednesday , May 22 2019
Home / Healthy Life

Healthy Life

एक महिनामै दुब्लाउन चाहनुहुन्छ ? छोड्नुहोस् यस्ता सात बानी

आजकाल धेरैजसो मानिसहरु आफ्नो बढिरहेको तौलका कारण चिन्तित छन् । यी मानिसहरु तौल घटाउनका लागि निकै कोशिस पनि गर्छन् तर उनीहरुको कोशिसले रंग ल्याउँदैन । यदि यो सूचीमा तपाईं पनि समावेश हुनुहुन्छ भने एकपटक आफ्नो दैनिक तालिकामाथि निगरानी गर्नुहोस् । कतै तपाईंको बढिरहेको तौल तपाईंको बानीका कारण नै भएको त …

Read More »

महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ?

काठमाडौं । कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना …

Read More »

मुख धुँदा यी ५ गल्ती गर्नुहुन्छ, त्यहि भएर डण्डिफोर आउँछ….

मुख धुने काम भनेको एकदमै सजिलो काम हो, तर सजिलै काम गर्दा पनि विशेष ध्यान पुर्याउन सकिएन भने त्यसैले विभिन्न किसिमका नकारात्मक समस्याहरू ल्याउन सक्छ- डण्डिफोर आउने, छाला चिलाउने, छाला फुस्रो हुने, आदि। फेरि यो डण्डिफोर भनेको यस्तो समस्या हो जुन हाम्रो प्रतिरक्षा शक्तिको कारण पैदा हुन्छ। मतलब छालामा भएका …

Read More »

गर्मीमा मोटोपन घटाउने ६ खाना….

हामीले दिनहुँ प्रयोग गर्ने खाना उचित रूपमा प्रयोग गर्न सके स्वस्थ हुनुका साथै शरिरलाई आफूले चाहेको ढाँचामा समेत लैजान सकिन्छ । खानाले पनि मानिसमा मोटोपन बढाउने हुनाले पनि खाना खाँदा विषेश ध्यान दिनु जरूरी हुन्छ । आवश्कता भन्दा बढी मोटोपन शरिरका लागी बोझ तथा स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक हुन्छ । …

Read More »

रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि अचुक दबाइ

रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि । भान्साघरमा दैनिक उपयोग गरिने बेसार अर्थात् हर्दी केवल स्वाद तथा आकर्षणमा मात्र सीमित छैन, यसले पूरा शरीरको रक्षा गर्छ। – भनाइ नै छ, सर्दीका लागि हर्दी। दैनिक दूधमा बेसार हालेर खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ। …

Read More »

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय

काठमाडौँ । अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ …

Read More »

अब पार्लर धाउनु पर्दैन, घरमै बसेर यसरी चम्काउनुहोस् अनुहार

अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटी पार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुलेपनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । जसले अनुहार चमकाउन मद्दत …

Read More »

यसकारण हुन्छ पुरुषमा नि:सन्तान

भोला रिजाल/ स्त्री तथा प्रसूति, रोग विशेषज्ञ महिला वा पुरुष दुवैको कारण निःसन्तानको समस्या हुन सक्छ । कुनै दम्पतीबाट सन्तान नभएको खण्डमा श्रीमान्–श्रीमती नै भागीदार हुन्छन् । अहिले पनि अशिक्षित समाजमा निःसन्तानको कारक महिलालाई मात्र मानिन्छ जुन गलत छ । यी हुन् पुरुषमा निःसन्तान हुनाका कारण : शुक्रकीटको खराबी पुरुषको …

Read More »

लौकाको जुसले ठिक हुन्छ पिसाबको संक्रमण

सामान्यतया बिहान उठ्नेबित्तिकै कफी या चिया पिउन सबैले रुचाउँछन् । तर, खाली पेटमा यसरी चिया वा कफी पिउने बानी गलत भएको बताउँछन चिकित्सकहरू । चिया वा कफीको साटो हरेक बिहान उठेर लौकाको जुस पिउनु निकै राम्रो हुने चिकित्सकहरूको सुझाब छ । उसो त लौकाको जुस कफी र चियाको जस्तो स्वादिलो …

Read More »

प्याज खाँदा हुने यी ६ वटा फाइदाहरु

काठमाडौं । आयुर्वेद विद्याका अनुसार प्याज निकै गुणकारी बस्तु हो । प्याजले खानालाई स्वादिष्ठ बनाउने काम त गर्छनै यो एक औषधि समेत हो । कयौं विरामीलाई यसले औषधिको काम गर्दछ । प्याज हाम्रो शरिरको लागि वरदान हो । प्याजले हाम्रो शरिरको रोग प्रतिरोधी क्षमतालाई अधिक मात्रामा बढाउने गर्छ । यो …

Read More »