Thursday , May 23 2019
Home / Dharma

Dharma

कुन बारमा कुन देवी-देवताको पूजा गर्ने ? जानी राख्नुस्

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हप्ताको कुन बार कुन-कुन देवी-देवताको पूजा गरिन्छः १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले …

Read More »

यी हुन् कहिले पनि प्रेममा धोका नदिने ५ राशिका युवतीहरु, जानी राखौ पुरा पढ्नुस

ज्योतिषशास्त्रको अनुसार केहि यस्ता विशेष राशिहरु छन् जसले प्रेममा धोका दिँदैनन् । यदि युवतीहरुको कुरा गर्ने हो भने खासगरी ५ राशिका युवतीहरु आफ्नो पार्टनरलाई धेरै माया गर्ने र कहिले पनि धोका नदिने हुन्छन् । ज्योतिषको अनुसार आउनुहोस् जान्नूहोस् ती ५ राशिका युवतीहरु जसले आफ्नो पार्टनरलाई कहिले पनि धोका दिँदैनन् । …

Read More »

बुद्धधर्ममा किन प्रवजित हुने ?

मिलिन्दराजा र नागसेन भन्ते जी को प्रश्न उत्तर यसप्रकार छ । प्रश्न- “भन्ते नागसेन१ मानिसहरू पनि प्रवजित हुन्छन्रु प्रवजित भइसके पछि उनीहरूको परम उद्देश्य के हुन्छ ? उत्तर- “माहाराज १ उत्पन्न भइरहेका दुःखहरू निवारण गर्नुका साथै फेरि अर्को दुःख सृजना हुन नदिनका लागि मानिसहरू प्रवजित हुन्छन् । प्रवजित भइसके पछि …

Read More »

सोमबार साँझ शिवलिंगमा १ मन्त्र जप गर्दै बाल्नुहोस् घ्यूको दियो, पुरा हुन्छ मनोकांक्षा

एजेन्सी । ज्योतिषका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्। साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु …

Read More »

राशि अनुसार जान्नुहोस्, कुन व्यक्तिको प्रेम प्रतिको स्वभाव कस्तो हुन्छ ?

जीवनको कुनै न कुनै समयमा मानिस प्रेममा पर्छ । प्रेम नितान्त निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ । हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ …

Read More »

शंख बजाउँनुस अनि यी फाईदा लिनुस्..

हिन्दु धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्राप्त हुन्छ। यति तपाईले शंखको राज थाहा पाउँनु भयो भने तपाई साझ र बिहान शंख नबजाई बस्नै सक्नु हुन्न …

Read More »

के तपाइको कुण्डलीमा शनिको दोष छ ? गणेशजीको अराधानाले यसरी मेटाउन सकिन्छ शनिको दोष…

के तपाईंलाई शनिको महादशाले सताईरहेको छ ? मिलेको काम पनि बिग्रन्छ ? त्यसोभए कुण्डलीमा शनिको दोष भएको हुनसक्छ। शनि बिध्न र बाधाको देब हुन्। यदि कुण्डलीमा शनि खराब छ भने जिवनमा समस्या पर्छ र सुख-शान्ति मिल्दैन। बन्न लागेका पनि सबै काम बिग्रन्छन् र कुनै पनि उपायले समाधान हुदैनन्। तर नडराउनुस …

Read More »

भगवान शिवका पिता को हुन?

भगवान शिवका पिता को हुन? निकै कौतुहलता जगाउने यो प्रश्न जस्तै उत्तर पनि त्यतिनै रोचक छ।मानिनै आएको छ कि शिवको मातापिता छैनन। शिव अनादी अनि अनन्त छन्। शिवको कुनै जन्म छैन अनि अन्त्य पनि। एक पटक एक सन्तले शिवलाई सोधे, ‘हे प्रभु! तपाइको पिता को हुनुहुन्छ?’ भगवान शिवले भने, ‘ब्रह्मा …

Read More »

हरेक दिन तपाइले घरमा धनदौलतको कमी हुन नदिन यसरी पूजा गर्नुस्

हरेक मानिसले सुखी र समृद्ध जीवनका लागि देवीदेवताको पूजन गर्ने परम्परा पुरानो समयदेखि चलिआएको छ । आज पनि धेरै मानिस यो परम्पराको निर्वाह गर्छन् ।पूजा गर्दा हाम्रा मनोकामनाहरू पूर्ण हुन्छन् । तर पूजा गर्दा केही खास नियम पालन गर्नुपर्छ नत्र पूजाको शुभ फल प्राप्त हुँदैन । पूजा गर्दा चुकियो भने …

Read More »

पुरा भएका कलियुगका आश्चर्यजनक भबिष्यवाणी

कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएका छन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं। कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, …

Read More »